मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट

काठमाडौँ। नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्प र त्यसबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।  परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भूकम्पका कारण ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक...