आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको चेतावनी : बिना जानकारी विदेश गएर फस्नुभयो भने पार्टीलाई नभने हुन्छ !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र...