आन्दोलनसँगै सरसफाइमा शिक्षक, गर्दैनन् फोहोर (तस्बिरहरू)
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् ।
गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनै हाल्छ। तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरि एउटा झोलामा थुपार्ने गरेका छन् ।
यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाइ सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ ।
आन्दोलनमा आएको शिक्षकलाई मात्र होइन– पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सन्जालमा देख्न सक्छौँ ।
हजारौँको उपस्थिति हुँदापनि बोट बिरुवा नमासी , केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक सन्जाल मार्फत शिक्षकलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
_dW1tngbs8m.jpg)
_oKlgvWM2ea.jpg)
_htIdR2pbhV.jpg)
_BY24GtbOrt.jpg)
_Y4UNxC77kk.jpg)
_DAkkKSb8vS.jpg)
_wKikLwqMlH.jpg)
_kwQJN4XkuP.jpg)
_GAeUCXNqNT.jpg)
_J2UwASA5Te.jpg)
_qedccvXQlo.jpg)
_uA7OoO0tft.jpg)
_59JtOtErdG.jpg)
_wWWPkVNGJu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण