बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीको चलखेल !

शुक्रबार, २५ जेठ २०७५, ०६ : ११
शुक्रबार, २५ जेठ २०७५

 भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

२० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषद मा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् । 

विभागले गत चैत १ देखि २० बर्ष पुराना गाडीलाई सार्वजनिक सवारीसाधानलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो । 

२०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सर्वाजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप