नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
आइतबार, ३१ चैत २०८१, २० : ५५
![नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]](https://npcdn.ratopati.com/media/news/03-9_ahioG6CkvF.jpg)
पोखरा । होटल सङ्घ पोखराले नयाँ वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरेको २०औँ फेवा नव वर्ष महोत्सवमा पोखराको लेकसाइडमा नेपाली तथा विदेशी पर्यटकहरू झुमेका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुतिहरु बाजा, भजन र रत्यौलीका कार्यक्रमहरु समेत रहेका छन् ।
पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिएको सो महोत्सवमा निःशुल्क प्रवेश देखि पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहेको छ।
नयाँ वर्षमा पोखरा आउने पर्यटकका लागि होटलले आफ्नो दररेटमा २० प्रतिशत छुटको सुविधा समेत रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन