टर्कीमा शक्तिशाली भूकम्प
बुधबार, १० वैशाख २०८२, १७ : ३५
काठमाडौँ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार टर्कीमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु मारमारा एरेग्लिसीबाट लगभग १४ माइल दक्षिणपूर्व र इस्तानबुलबाट ७० माइल पश्चिममा रहेको थियो बताइएको छ ।
भूकम्प पछिको भौतिक र मानवीय क्षतिबारे कुनै रिपोर्ट आइसकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार भूकम्पछि टर्कीमा त्रास फैलिएको छ भने अस्पतालहरूमा घाइते बिरामीहरूको चाप बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण