विश्वमा मानव अधिकारको अवस्थाबारे एमनेस्टीको प्रतिवेदन सार्वजनिक
मङ्गलबार, १६ वैशाख २०८२, ११ : ५४
काठमाडौँ । एमनेस्टी इन्टरनेशनल नेपालले विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा विश्वको मानव अधिकार अवस्था प्रतिवेदन सार्वजनिक गरिएको हो ।
‘ट्रम्प प्रभाव’ले विनाशकारी प्रवृत्तिहरुलाई तीव्र बनाउँदै गर्दा विश्वव्यापी रूपमा नै मानव अधिकार सङ्कट पैदा हुने चेतावनी एमनेस्टी इन्टरनेसनलले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण