सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
काठमाडौँ । सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी चढेको छ । दुई वटा पूर्णसहित १० वटा इजलासमा सो मुद्दा पेसीमा चढेको हो ।
सर्वोच्चका अनुसार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा १३०, टेक प्रसाद ढुंगानाको इजलासमा ३, नित्यानन्य पाण्डेयको इजलासमा ४ वटा मुद्दाको पेसी रहेको छ ।
यसैगरी नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासमा ३४, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा २४ वटा मुद्दाको पेसी रहेको छ ।
यस्तै अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा २, सपना प्रधान मल्ल र विनोद शर्माको पूर्ण इजलासमा ३१, सपना मल्ल र बालकृष्ण ढकालको अर्को पूर्ण इजलासमा एउटा मुद्दा पेसी चढेको छ ।
यस्तै टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको संयुक्त इललासमा १२९ वटा मुद्दाको पेसी रहँदा अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको अर्को संयुक्त इजलासमा ४७ वटा मुद्दा पेसीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण