फोटोफिचर
सोती घटनामा संलग्नलाई सफाइ दिने न्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
बुधबार, १७ वैशाख २०८२, १४ : २२
काठमाडौँ । रुकुमको सोती घटनामा दलित युवक नवराज विक लगायतको हत्या अभियोगमा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
_husJYN1Ccc.jpg)
माइतीघर मण्डलामा ‘दलितका लागि दलित अभियान नेपाल’को आयोजनामा विरोध प्रदर्शन भएको हो । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरे पनि जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुम पश्चिमले दिएको आदेशलाई उच्चले बदर गरेको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_lSYr818Xp6.jpg)
_v1OcOP71qE.jpg)
_Do5tZMGCo4.jpg)
_92ceeVrgPS.jpg)
_0TNKtb2AL5.jpg)
_80eSo3OcKI.jpg)
_4PcYciRU40.jpg)
_x6ALMoQ0CH.jpg)
_QVWTgRO0mO.jpg)
_1kOzJZSRx2.jpg)
_9BABOXKy9S.jpg)
_OKedAlxQBR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण