शिक्षक आन्दोलन
शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री लेखक सहभागी
बुधबार, १७ वैशाख २०८२, १५ : ४२
काठमाडौँ । शिक्षकसँगको वार्तामा गृहमन्त्री रमेश लेखक समेत सहभागी भएका छन् । शिक्षामन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएका हुन् ।
यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी भएका थिए ।
बुधबार सहमतिलाई अन्तिम रूप दिनेगरी वार्तामा सुरु भएको हो । त्यसका लागि नेपाल शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारी तथा महासंघमा आबद्ध शिक्षक संगठनका पदाधिकारी सहभागी भएका छन् ।
बैठकमा नेकपा एमाले प्रमुख सचेत महेश वर्ताैला समेत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण