सरकार–शिक्षक सहमतिप्रति असन्तुष्टि
महासंघ बैठकमा विवाद भएपछि विद्यालय कर्मचारी आन्तरिक छलफलमा जुटे
बिहीबार, १८ वैशाख २०८२, १४ : ५३
काठमाडौँ । नेपाल शिक्षक महासंघको बैठकमा विवाद भएपछि विद्यालय कर्मचारीहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग ९ बुँदे सहमतिपछि महासंघले आज बैठक आह्वान गरेको थियो । त्यहिबेला सरकारसँग भएको सहमतिबाट असन्तुष्ट पक्षले बैठक हलमै विवाद गरेका हुन्।
बैठक स्थलमा विवाद भएपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले बैठक बोलाएको हो। रत्न राज्य स्कुलमै उनीहरू छलफलमा जुटेका हुन् । परिषद्ले सरकारसँगको सहमति नमान्ने घोषणा गरेको छ। आफ्ना मागहरू सम्बोधन गर्न सहमति नगरेको भन्दै परिषद्ले सरकारसँगको सहमति अस्वीकार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण