बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
शनिबार, २० वैशाख २०८२, १२ : ५२
काठमाडौँ । नेपालको अग्रणी निजी विमान सेवा प्रदायक संस्था बुद्ध एयरको प्रेरणादायी यात्रालाई समेटिएको पुस्तक ‘बाई द बुक’ को औपचारिक विमोचन गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित समारोहबिच पुस्तकको सार्वजनिक विमोचन गरिएको हो।
पुस्तकका लेखक वीरेन्द्रबहादुर बस्नेतको बुद्ध एयरको सानो सुरुवातदेखि मुलुककै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा, सपना, सङ्घर्ष र इमानदारितालाई पुस्तकमार्फत उजागर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण