मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू
मङ्गलबार, २३ वैशाख २०८२, १३ : २१
काठमाडौँ । अनुप न्यौपानेको निर्देशनमा तयार पारिएको नाटक ‘कथा-एक’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
वैशाख १२ गते देखि मञ्चन भएको नाटक वैशाख २८ गतेसम्म प्रत्येक दिन (सोमबारबाहेक) बेलुकी ६ः३० बजे मञ्चन हुँदै आएको छ। साथै, दर्शकको सुविधाका लागि हरेक शुक्रबार र आइतबार दिउँसो ४ः०० बजे तथा शनिबार दिउँसो ३ः०० बजे अतिरिक्त शोहरू पनि प्रदर्शन गरिएको छ।
प्रेम सम्बन्धमा आउने अन्योल, त्याग, सम्झौता र बोधको भावनात्मक यात्रालाई मञ्चमार्फत प्रस्तुत गरिएको छ । यस नाटकमा सह निर्देशकको रूपमा मिलन कार्की छन्।
नाटकमा वेदना राई, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत, प्रेम सिलवाल विश्वकर्मा, मिलन कार्की, र अजय कार्कीले अभिनय गरेका छन्।
_0LAQOykHj3.jpg)
_OFm6TR4GFG.jpg)
_XdE6AR6o8D.jpg)
_80yhQuhaff.jpg)
_P3zauJd09d.jpg)
_UX2DY8dH5s.jpg)
_ThQJIznK09.jpg)
_jDwy7gxjET.jpg)
_T1X3sfB6Uj.jpg)
_JhoPYoWNPF.jpg)
_Pr0zA6XAD7.jpg)
_OAHKqZeAVL.jpg)
_BrRABZPznJ.jpg)
_kQOt0KOffB.jpg)
_xCjvEXh4Q9.jpg)
_r7NMDDoNeU.jpg)
_vikJE3BqUU.jpg)
_dULHa3AlTN.jpg)
_ufjP8aEd1s.jpg)
_c0ekK0hgZk.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण