मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नाटक ‘सेतो धरती’ हेरेकी छन् । उनले शनिबार गैरीधारास्थित कान्तिपुर थियटर पुगेर नाटक हेरेकी हुन् । केही सहयोगीका साथ थियटर पुगेकी भण्डारीले नाटक निकै राम्रो...