संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
आइतबार, २८ वैशाख २०८२, १४ : २६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसदीय छानबिन’लाई फेसन नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नका जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसदीय छानबिन गम्भीर विषयमा मात्रै गरिने भन्दै फेसन नबनाउन आग्रह गरेका छन् ।
‘नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत भयो । २२ गतेबाट हिजो बाहेक केही बेर अगाडिसम्म छलफल भइरहेको छ । किन छानबिन समिति बनाउन पर्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदीय छानबिनजस्तो गम्भीर विषयलाई फेसन नबनाउ मेरो आग्रह छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण