भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
आइतबार, २८ वैशाख २०८२, १४ : ४०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने बताएका हुन् ।
‘भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश जारी नै गरेका थियौँ । त्यो अध्यादेश संसद्मा दर्ता पनि गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो अध्यादेश अहिले संसद्मा होल्डमा राखेका छौँ । अब नियमित तरिकाबाट विधेयक ल्याएर पारित गरेर भूमि सम्बन्धी समस्या समाधान गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण