संसद् बैठक
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने
मङ्गलबार, ३० वैशाख २०८२, ११ : ०४
काठमाडौँ । प्रतिनिधिसभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बिहान बसेको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरासियासहित प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेन्डर बनाएको हो ।

क्यालेन्डर अनुसार जेठ एक गनेदेखि १५ गतेसम्म प्रतिनिधिसभा बैठक ८ दिन बस्नेछ । सभामुखको सचिवालयले उपलब्ध गराएको क्यालेन्डरका अनुसार प्रतिनिधिसभा बैठक जेठ १, २, ४, ५, ६, १३, १४, १५ गरी ८ दिन बस्नेछ ।
प्रतिनिधिसभामा आजबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण