कांग्रेस सभापति देउवा र माओवादी नेता शर्माबिच भेटवार्ता
शुक्रबार, ०२ जेठ २०८२, १६ : ४३
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भयो। भेटमा देशको राजनीतिक अवस्थाबारे छलफल भएको थियो।
- जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत भेटवार्ताको जानकारी दिएका छन्।
- यसअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन कुराकानी भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता जनार्दन शर्माबिच भेटवार्ता भएको छ । भेटका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको शर्माले बताएका छन् ।
भेटबारे जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
आजै देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच पनि टेलिफोन कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण