संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान
मङ्गलबार, ०६ जेठ २०८२, १६ : ५०
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाको बैठक बुधबार बस्ने भएको छ। बैठक जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेछ।
- बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र मोर्चाको आगामी कार्यदिशाबारे छलफल हुनेछ।
- जनमत पार्टीका प्रवक्ताका अनुसार बैठक दिउँसो १ बजे मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा बस्नेछ।
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेगरी बुधबारका लागि बैठक आह्वान भएको हो ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले दिउँसो १ बजे जनमत पार्टीकै केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बैठक बस्ने तय भएको मंगलबार जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छलफल हुने उनको भनाइ छ । मोर्चामा ७ दल आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण