काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेगरी बुधबारका लागि बैठक आह्वान भएको हो । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले दिउँसो १...