सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला प्रहरीलाई स्वागत गर्दा जे देखियो...
बिहीबार, ०८ जेठ २०८२, १५ : ३४
सारांश
- सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायव निरिक्षक कुन्जाङ छोपेल शेर्पालाई स्वागत गरियो।
- शेर्पाले जेठ ५ गते सगरमाथा आरोहण गरेकी थिइन्, उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरियो।
- प्रहरी महानिरीक्षकले उनलाई लैंगिक हिंसा विरुद्धको ब्यानर हस्तान्तरण गरेका थिए।
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी नायव निरिक्षक (सई) कुन्जाङ छोपेल शेर्पालाई स्वागत गरिएको छ ।
यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरण गरेकी उनलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा नेपाल प्रहरी तथा नेपाल प्रहरीका प्रथम सगरमाथा आरोही प्रबरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली लगायतले स्वागत गरेका हुन् ।
चैत २५ गते उनलाई प्रहरी महानिरीक्षक(आईजीपी) दिपक थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर हस्तान्तरण गरेका थिए ।










तस्बिरहरु : नेपाल प्रहरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण