बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रामेछापकी २५ वर्षीया सरिता म्यागेन लामाले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौँ । रामेछाप जिल्लाको लिखुतामाकोशी–५ निवासी २५ वर्षीया सरिता म्यागेन लामा (घिसिङ) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन्। उनले मे २७ तारिखका दिन बिहान ५:१५ बजे सगरमाथाको...