मधेस प्रदेश
मधेस प्रदेश मन्त्रिपरिषद् पुनर्गठन
बिहीबार, ०८ जेठ २०८२, १९ : ०१
काठमाडाैँ । मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् पुनर्गठन गरिएकाे छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।
रिक्त ठाउँमा सन्जय यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् भने वसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण समेत गराइएको जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहले राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण