सभामुखले सत्ता पक्षलाई बोल्न समय दिएपछि संसदमा होहल्लासहित नाराबाजी
मङ्गलबार, १३ जेठ २०८२, ११ : ५५
काठमाडौँ । सभामुखले सत्ता पक्षलाई बोल्न समय दिएपछि संसद्मा होहल्ला भएको छ । सभामुख घिमिरेले सत्ता पक्षका तर्फबाट कांग्रेस सांसद् श्याम घिमरेलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले होहल्ला गर्दै नाराबाजी गरेका हुन् ।
प्रतिपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण