क्लासिक टेकद्वारा ‘एक हजार एमबिपीएस इन्टरनेट स्पीड’ सार्वजनिक

काठमाडैँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर गर्दै एक हजार एमबिपीएस (1Gbps काे Enterprise Pro) इन्टरनेट स्पीड बुधबार सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएके इन्टरनेट स्पीडमा पब्लिक आईपी एड्रेस, L2 Support र Wifi 6 Router निःशुल्क रहेको छ। विशेष गरि धेरै प्रयोगकर्ता भएको व्यवसाय (होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल) हरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिँदा प्राय स्पीड कम हुने भएकोले धेरै प्रयोगकर्तालाई सहयेग गर्न सक्ने इन्टरनेट स्पीड को माग अनुसार उक्त एक हजार एमवीपीएस इन्टरनेट स्पीड प्याकेज सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार एक जीवीपीएसको मूल्य एकदमै कम रहेके छ । अहिले अफर पनि रहेको कम्पनीके भनाई छ । जसमा मासिक रु ७ हजार २ सय ९९ बाट सुरु हुनुका साथै ५ सय एमबिपीएसको Enterprise Pro समेत सार्वजनिक गरेको हो ।
यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सुचारु भएको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्