शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

वर्षौँपछि विदेशमा लगानी गर्न पाउने बाटो खुला

बिहीबार, १५ जेठ २०८२, १५ : ४६
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले वर्षौंपछि विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

हाल नेपालबाट विदेशमा पुँजी लैजान नपाउने व्यवस्था रहेकोमा यस्तो व्यवस्था खुला गर्न लागिएको हो  । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ब्याज अनुदानका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री पौडेलका अनुसार अब निर्यातमुलक उद्योगलाई निर्यात गरेको रकमको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गगर्न पाउने व्यवस्था गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप