स्वास्थ्य मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड
बिहीबार, १५ जेठ २०८२, १६ : १५
काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यो मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण