दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा समर्थकको धर्ना, तस्बिरहरू
शुक्रबार, १६ जेठ २०८२, ११ : ४३

समाचार सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा समर्थकको धर्ना।
- राष्ट्रिय झण्डा सहित भेला भएका समर्थकले गृहमन्त्री रमेश लेखकको राजीनामा पनि मागे।
- चैत १५ गतेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं थुनामा छन्।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका छन् ।
शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे ।
चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
-
अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा
-
प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त
-
एकदिवसीयमा कहिल्यै भुल्न नसकिने म्याक्सवेलका ती १० इनिङ्स