विश्व दुग्ध दिवसको अवसरमा बालगृहलाई सहयोग
आइतबार, १८ जेठ २०८२, १९ : ००
काठमाडौं । विश्व दुग्ध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीको मातृ नेपाल बालगृहमा सहयोग गरेको छ ।
एक कार्यक्रमका बीच डेरीले तारकेश्वर नगरपालिका–३ मा सञ्चालनमा रहेको सो बालगृहमा रहेका करिब ५० जना बालबालिकालाई पोषणयुक्त दूध खुवाएको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष समेत रहेका सञ्चालक ध्रुव तिवारीले जानकारी दिए ।
तिवारीले बालगृहका बालबालिकासँग प्रत्यक्ष भेटघाट गरी केही सहयोग गर्न पाउनु सामाजिक जिम्मेवारीको एक महत्वपूर्ण अङ्ग भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण