बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

नवलपरासी । कावासोती नगरपालिकाले दूध उत्पादन बढाउने लक्ष्यका साथ किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिने काम गरिरहेको छ। पशु विकास अधिकृत अच्युत आचार्यका भनाइअनुसार चालु आर्थिक वर्षमा यसका लागि रु २८...