फोटो फिचर
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
सोमबार, १९ जेठ २०८२, १९ : ४१
काठमाडौँ । दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन्।
सोमबार उनीहरु मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी र जयजयकार गरेका थिए । स्वर्गीय राजा बिरेन्द्र स्वर्गीय भएको २४ औँ वर्ष पुगेको उपलक्ष्यमा श्रद्धाञ्जली सहित दीप प्रज्वलन गरिएको हो ।
कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। बाक्लो भीड छिचोल्दै कमलादी गणेश मन्दिर प्रवेश गरेका उनीहरु राजपरिवारको फोटो अगाडि दीप प्रज्वलन गरेका थिए ।























तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण