सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
मङ्गलबार, २० जेठ २०८२, १० : ०९
काठमाडौँ । सांसद माधव सापकोटाले सार्वजनिक यातायात व्यवसायीसँग रातको समयमा भएको छलफल र सहमतिबारे प्रश्न उठाएका छन् । उनले मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष प्रश्न उठाएका हुन् ।
'यातायात व्यवसायीसँग रातको समयमा के छलफल भयो खास सम्झौता भएको के हो ?,' उनले भौतिक मन्त्रीलाई प्रश्न गरे,'तत्कालको समस्या समाधानका लागि सहमति भएको हो कि दीर्घकालीन सोचेर सहमति भयो ?'
रातको समयमा छलफल टुङ्गिएकोभन्दै फेरि सहमति भएकोबारे प्रश्न गरेका छन् ।
'एउटा व्यवसायीले छलफल सकियो भने',उनले भने, 'त्यहिबेला अर्को व्यवसायीलाई सोध्दा छलफल चलिरहेको भने । यो कस्तो खालको छलफल हो रु मन्त्री ज्यु यसको जवाफ चाहियो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण