डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ
मङ्गलबार, २० जेठ २०८२, २२ : ०७
काठमाडौँ । डलर साट्ने बहानामा सुनका गहना तथा नगद ठगेको आरोपमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ३८ वर्षीय दान बहादुर तामाङ र २६ वर्षीय दान बहादुर तामाङ रहेक छन् ।
जेठ १९ मा उनीहरूले काठमाडौँको नारायणटारमा पीडितलाई बोलाएर नगद र सुनका गहना लिएर फरार भएका थिए ।
आफूहरु विदेशबाट भर्खर आएको र फर्किंदा ल्याएको डलर साट्नुपर्ने बहानामा उनीहरुले ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरुमाथी अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण