अर्थ
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
बुधबार, २१ जेठ २०८२, ११ : ०३
सारांश
- बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ।
- सोमबारको तुलनामा सुनको मूल्य वृद्धि भएको हो, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण