बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ
मङ्गलबार, २७ जेठ २०८२, १२ : २३
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना हुने ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१ घर भएका राम बहादुर विष्ट छन् । ३९ वर्षीय विष्ट विरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
सोमबार काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण