कानुन सचिव सापकोटा आजबाट अनिवार्य अवकाशमा
बुधबार, २८ जेठ २०८२, १० : २९
सारांश
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाका अनुसार सापकोटा आजबाट अवकाशमा जान लागेका हुन्।
- कानुन सेवाका सापकोटा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी आज अवकाशमा जान लागेका हुन्।
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटा आजबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यही उनी अजाबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।
कानुन सेवाका सापकोटा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी आज अवकाशमा जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण