संसद्
प्रतिनिधिसभा बैठक सुरु
शुक्रबार, ३० जेठ २०८२, १६ : ५०
_ezgkc7qmjr_cxcpkhubno_lD5Al9Mvoe.jpg)
समाचार सारांश
- प्रतिनिधिसभा बैठक सुरु भएको छ। भिजिट भिसा सेटिङको विषयलाई लिएर प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका थिए।
- सदनको अवरोध खुलाउन सत्ता पक्ष र नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सहमतिमा असहमति जनाएका छन्।
काठमाडौँ । प्रतिनिधिसा बैठक सुरु भएको छ । त्रिभुवन अन्तराष्र्टिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट प्रस्तुत हुनुअघि नै कर्णालीमा विवाद : ‘योजना बैङ्क’ लाई लिएर प्रतिपक्ष माओवादीको आपत्ति
-
गण्डकीको बजेट भाषण सुरु
-
प्रतिपक्षीको विरोधकै बिच प्रतिनिधिसभा सञ्चालन, ‘रेफ्री’को भूमिकाका सभामुखमाथि प्रश्न
-
मलेसियामा आरभले जिते तीन उपाधि
-
जसपाकाे सङ्घीय परिषद् बैठक असार ६ र ७ गते बस्ने
-
लुम्बिनीको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित