आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, ०६ असार २०८२, १३ : २६
सारांश
- भक्तपुरबाट आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-९ तचपालका ३१ वर्षीय दिनेश लबजु छन्।
- उनी २०८० चैत २७ मा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएपछि फरार थिए।
काठमाडौँ । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ तचपाल बस्ने ३१ वर्षीय दिनेश लबजु छन् ।
उनी विरुद्ध भक्तपुर जिल्ला अदालतबाट २०८० चैत २७ मा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण