ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तीमा आठ जनाको मृत्यु
शनिबार, ०७ असार २०८२, २१ : २५
ब्रासिलिया । ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको खबर छ। सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले एक्समा दिएको जानकारी अनुसार शनिबार बिहान दुर्घटना हुँदा हट एयर बेलुनमा २२ जना सवार थिए।
मेलोले राहत र उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको बताएका छन्। उनले भने, ‘दुई जनाको उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ। यो दुर्घटनाबाट सबै स्तब्ध छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण