अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणका माष्टरमाइन्डको हत्या
आइतबार, ०८ असार २०८२, १० : ४६
सारांश
- इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको हमलाको मास्टरमाइन्डलाई मारेको छ।
- इरानी शहर क्वोममा भएको हमलामा इरानी रिभोलुशनरी गार्ड्सका कमाण्डर सइद इजादीको मृत्यु भएको छ।
- इजरायलका रक्षा मन्त्रीका अनुसार, इजादीको मृत्यु इजरायलको गुप्तचर र हवाई बलको ठूलो सफलता हो।
तेल अभिभ । इजरायलले २०२३ को अक्टोबर ७ मा भएको हमलाका माष्टरमाइन्डलाई हत्या गरेको छ ।
इरानी शहर क्वोममा एउटा अपार्टमेन्टमाथि भएको हमलामा इरानी रिभोलुशनरी गार्ड्सको विदेशी एकाई प्यालेष्टिन कप्र्स अफ कुद्स फोर्सका अगुवा सइद इजादीको मृत्यु भएको इजरायली रक्षा मन्त्री इजरायल काट्जले बताएका छन् ।
इजादीको मृत्युलाई काट्ज इजरायलको गुप्तचर र हवाई बवलको ठुलो सफलता भनेका छन् । अक्टोबर २३ को आक्रमणअघि इजादीले प्यालेष्टिनी सशस्त्र समूहलाई वित्तपोष्णा गरेको एउटा विज्ञप्तिमा काट्जले भनेका छन् । यही आक्रमणपछि गाजामा पछिल्लो युद्ध सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण