एनपीएल सिजन २ : यस्तो छ चितवन राइरोजको रिटेन रिलिज खेलाडीको सूची
सोमबार, ०९ असार २०८२, २० : ०८
काठमाडाैँ । चितवन राइनोजले दोस्रो सिजनका लागि आफ्नो आधिकारिक खेलाडी रिटेन र रिलीजको सूची निकालेको छ । जहाँ ६ जना खेलाडीलाई रिटेन गरिएको छ ।
जसअनुसार कप्तान कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी रहेका छन् । यस्तै रिलिज खेलाडीहरूमा शरद भेषावकर दिपेश श्रेष्ठ र विपिन रावल, सन्तोष कार्की र रञ्जित कुमारर सलाउद्दिन खान रहेका छन् ।
चितवनले यस सिजन टिमसँग निरन्तरता नपाउने खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै उनीहरूको योगदानको मूल्याङ्कन गर्दै आगामी यात्राका लागि शुभकामना भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण