सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक

मङ्गलबार, १० असार २०८२, ०९ : ३७
मङ्गलबार, १० असार २०८२

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बस्यो।
  • बैठकमा विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
  • आज आर्थिक वर्षको बजेट पारित गर्ने तयारी भइरहेको छ, जसमा मन्त्रीहरूले जवाफ दिनेछन्।

काठमाडौँ । सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् । 

आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप