सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो। ‘कर्णाली प्रदेश आर्थिक विधेयक...