सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक

काठमाडौँ । सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले...