जलसतह बढ्दाे
बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अनुरोध
शुक्रबार, १३ असार २०८२, ०० : ५४
सारांश
- काठमाडौं जिल्लाका बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढ्दै गएको छ।
- जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सतह सतर्कता तह आसपास पुगेको जनाएको छ।
- विभागले नदी किनार र विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ। काठमाडौँ जिल्लास्थित बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बिहीबार राति ११ः५५ बजेको विवरणअनुसार नदीहरूमा पानीकाे सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन आग्रह गरेकाे हाे ।
राति एक सूचना जारी गर्दै विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास बसोबास गर्ने तथा विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण