क्लब विश्वकप : अन्तिम १६ मा अल हिलालले सिटीको सामना गर्ने
शुक्रबार, १३ असार २०८२, १० : ३९
सारांश
- अल हिलालले फिफा क्लब विश्वकपको अन्तिम १६ मा स्थान बनायो, म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
- मेक्सिकोको क्लब पाचुकालाई २-० गोलले पराजित गर्दै अल हिलालले जित हासिल गर्यो।
- अल हिलाल अन्तिम १६ मा पुग्ने एकमात्र एसियाली टोली हो, जसमा सलिम अल दवसरी र मार्कोस लियान्द्रोले गोल गरे।
काठमाडौँ । अल हिलालले साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार बिहान भएको खेलमा मेक्सिकोको क्लब पाचुकाविरुद्ध २–० को जित निकाल्दै अल हिलालले अन्तिम १६ मा स्थान बनाएको हो ।
यो जितसँगै अल हिलाल क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने एक्लो एसियन टोली बनेको छ । जियाडिस पार्कमा अल हिलाललाई जित दिलाउन कप्तान सलिम अल दवसरी र मार्कोस लियान्द्रोले गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण