मियामी । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा स्टार खेलाडी लियोनेल मेस्सीको इन्टर मियामी बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा मियामीले इजिप्टको अल अहलीसँग गोलरहित बराबरी खेलेको...