फोटोफिचर
काठमाडौँमा जगन्नाथ रथयात्रा महामहोत्सव, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १३ असार २०८२, १३ : १३
सारांश
- काठमाडौंमा ४३ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा सम्पन्न भयो।
- इस्कोन नेपालद्वारा आयोजित रथयात्रामा हजारौँ भक्तजनको उत्साहजनक सहभागिता रह्यो।
- रथयात्रा कमलादीबाट सुरु भई टुँडिखेलमा समापन गरियो।
काठमाडौँ । काठमाडौँमा ४३ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित महामहोत्सव भव्य रूपमा भएको हो ।
धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ। कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ।
_23gflpDyU4.jpg)
_NcmNiX54Ky.jpg)
_tdEzSTATAY.jpg)
_L9QAqvHR7t.jpg)
_m0lyD6zMo9.jpg)
_r9wToTX1dP.jpg)
_Ln9EPoI9Fs.jpg)
_yHSwx6G4SK.jpg)
_KgyWYcO5wq.jpg)
_UVbCGLySYJ.jpg)
_dRsG49N9dF.jpg)
_6oTTGfZ46d.jpg)
_blj45olG9K.jpg)
_GQ5J6GhUj0.jpg)
_vabkAS8NHb.jpg)
_Je5ZeeTsbP.jpg)
_VjeqmqwdEN.jpg)
_TALJNggjwf.jpg)
_tmGJqhCXYE.jpg)
_Bh8xi62T3l.jpg)
_xLlqJvyDGE.jpg)
_5c2w21yp34.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण