प्युठानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
शनिबार, १४ असार २०८२, २० : २६
सारांश
- प्युठान जिल्लामा शनिबार साँझ भारी वर्षा भएको छ।
- सेउलिबाङ वर्षा मापन केन्द्रमा १९६.६ मिलिमिटर वर्षा मापन भएको छ।
- साना खोला-नालामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।
काठमाडौँ । प्युठान जिल्लामा शनिबार साँझ भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लको सेउलिबाङ वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ १९६.६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार स-साना खोला-नालामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण