शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

आइतबार, १५ असार २०८२, १३ : ५०
आइतबार, १५ असार २०८२

सारांश

  • प्रहरीले ललितपुरको एकान्तकुनाबाट बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
  • गोरखाका अमृत गैरे भन्ने अमृत सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
  • २३ वर्षीय गैरे बलात्कार मुद्दामा फरार थिए र आइतबार पक्राउ परेका हुन्।

काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी अपीलराज बोहराले रातोपाटीलाई बताए । 

२३ वर्षीय गैरे बलात्कार मुद्दामा फरार थिए । प्रतिवादीलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप